Everest Mera Foundation Scholarship Program Notice: Re-Enrolling Children Who Dropped Out of School Due to Poverty – Everest Mera Foundation

Scholarship Program Notice: Re-Enrolling Children Who Dropped Out of School Due to Poverty

Everest Mera Foundation, in collaboration with Mahakulung Rural Municipality and with financial support from New Futures Nepal UK, announces a Scholarship Program to help children who dropped out of school due to extreme poverty return to education.

This program targets orphaned and vulnerable children from Mahakulung Rural Municipality who were previously enrolled in local schools but had to leave and are currently working in the domestic, construction, or tourism sectors. Eligible students who have not received scholarships from other institutions may apply. Based on individual need assessments, selected students will receive scholarships ranging from NPR 5,000 to NPR 15,000, or school essentials of equivalent value, for the upcoming academic session only.

Interested students or their guardians must submit applications by the end of Magh (Mid-February), along with recommendation letters from the ward office, and  the concerned school.

Contact Persons

  • Dilip Singh Kulung – Chairperson, Everest Mera Foundation | 📞 9849800709
  • Jhamak Katuwal – Head, Education Section, Mahakulung Rural Municipality | 📞 9843153716
  • Kishor Kulung – Volunteer Head, Everest Mera Foundation | 📞 9852829200

आर्थिक कठिनाइले प्रभावित बालबालिकाको पुन: विद्यालय भर्ना कार्यक्रम

एभरेस्ट मेरा फाउन्डेशनले महाकुलुङ गाउँपालिका सँगकार्यक्रम सहकार्यमा र न्यू फ्युचर्स नेपाल यूकेको आर्थिक सहयोगमा अत्यन्त गरिबीका कारण विद्यालय छोडेका बालबालिकालाई शिक्षा फर्काउन सहयोग गर्ने छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ।

यो कार्यक्रम विशेष गरी महाकुलुङ गाउँपालिकाका अनाथ र असहाय बालबालिकाहरूका लागि लक्षित हो, जो पहिले स्थानीय विद्यालयमा भर्ना भएका थिए तर आर्थिक समस्याका कारण पढार्इ छोड्न बाध्य भएका थिए र हाल घरेलु काम, निर्माण वा पर्यटन क्षेत्रमा काम गरिरहेका छन्। अन्य संस्थाबाट छात्रवृत्ति नपाएका योग्य विद्यार्थीहरूले आवेदन दिन सक्नेछन्। व्यक्तिगत आवश्यकताको मूल्याङ्कनका आधारमा चयन गरिएका विद्यार्थीहरूलाई आगामी शैक्षिक सत्रका लागि ५,००० देखि १५,००० रुपैयाँसम्मको छात्रवृत्ति वा सो बराबर मूल्यका विद्यालय सामग्री प्रदान गरिनेछ।

इच्छुक विद्यार्थी वा उनका अभिभावकहरूले आवेदन माघको अन्त्यसम्म (फेब्रुअरी मध्यसम्म) पेश गर्नुपर्नेछ, साथै वडा कार्यालय र सम्बन्धित विद्यालयबाट सिफारिस पत्र संलग्न गर्नुपर्नेछ।

सम्पर्क व्यक्ति:
दिलीप सिंह कुलुङ – अध्यक्ष, एभरेस्ट मेरा फाउन्डेशन | 📞 9849800709
झमक कटुवाल – प्रमुख, शिक्षा विभाग, महाकुलुङ गाउँपालिका | 📞 9843153716
किशोर कुलुङ – स्वयंसेवक प्रमुख, एभरेस्ट मेरा फाउन्डेशन | 📞 9852829200